प्रमुख
ब्याज तथा सेवा शुल्क बृद्धि र उद्योगीलाई कालो सूचीमा राख्ने निर्णयप्रति घरेलु महासंघको विरोध
बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको बृद्धिलगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज ...
