प्रमुख
सुकुना माविको रजत महोत्सवमा १ हजार ४ सय विरामीले पाए निःशुल्क उपचार
मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माविको रजत महोत्सवको अवसरमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना माविको सहकार्यमा स्कुल परिषरमा शिविर सञ्चालन गर...
