प्रमुख
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । देउवा पक्षीय उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै शेखर कोइराला पक्षीय लिम्बू दोस्रो कार्यकालका लागि मोरङ कांग्रेसको सभापतिमा बिजयी भएका हुन् । मंग...
