पूर्वी नेपाल
पहिले आफैंलाइ पराजित गर्ने अमनलाल मोदीलाई भोट मागिदिँदै महेश आचार्य
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली कांग्रेसका नेता महेश आचार्य पनि हिँडेका छन् । गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी,...
