पूर्वी नेपाल
तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार
नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, म...
