पूर्वी नेपाल
नोबेलमा वालवालिकाको निःशुल्क उपचार सुरु
विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोसी प्रदेश सरकारको योजनाअन्तर्गत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको उपस्थितिमा नोबेल शिक्षण अस्पतालमा बालबा...
