पूर्वी नेपाल
सिर्जना सामुदायिक वनका अध्यक्षले किर्ते बिल बनाएर बेचे लाखौंको काठ
मोरङको बेलबारी-११ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले मनोमानी ढंगले काठ बिक्री गरेर आर्थिक अनियमितता गरेको पाइएको छ । नेपाली कांग्रेस बेलबारीका नगर सभापतिसमेत रहेका समिति अध्यक्ष छत्र लिम्बूले वन ...
