समाचार
निर्वाचन आयोगद्वारा विवेकशील साझाको निर्णय पुनरावलोकन गर्न अस्वीकार
निर्वाचन आयोगद्वारा विवेकशील साझाका तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ। विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले पुनरावलोक...
