समाचार
इटहरीमा १ लाख बिरुवा हुर्काउने अभियान, बीपी र पुष्पलाल स्मृति दिवसमा रोपिए बिरुवा
३८ औं वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ । प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी लगायतका जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्ष...
