समाचार
सुन्दरहरैंचामा साझा पार्टीको खुल्ला रक्तदान कार्यक्रम, ५३ प्रिन्ट रगत संकलन
बेलबारी, माेरङ / साझा पार्टी निकट “साझा युवा सङ्गठन गछियाकाे आयाेजनामा सुन्दरहरैंचामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । गछिया चाेकमा शुक्रबार गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत संकलन भए...
