समाचार
रमिते सामुदायिक वनद्वारा खुल्ला रक्तदान आयोजना, ६० प्रिन्ट रगत संकलन
बेलबारी, माेरङ/ चिसाेकाे माैसममा रगतकाे अभाव भैरहेकाे बेलामा बेलबारी -२ लालभित्तीमा रहेकाे रमिते सामुदायिक वनले अप खुल्ला रक्तदान कार्यक्रम संचालन गरेकाे छ । देशैभर भैरहेकाे रगतकाे अभावलाई मध्यनजर गरेर पूर्व पश्चिम ल...
