समाचार
जमरकट्टेल बंश प्रतिष्ठानको नयाँ समिति चयन
जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपालको २३ सदस्यीय नयाँ समिति गठन भएको छ । विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणी जमरकट्टेलको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्...
