गाउँ/समाज
दुर्गा माविमा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न
दुर्गा माध्यमिक विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे ७ लामाटोलीमा रहेको यस विद्यालयका प्रधानाध्यापक यादव घिमिरे, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज ब...
