गाउँ/समाज
लकडाउनको समयमा सरकार छैन कि क्याहो ! भन्दै बेलबारीमा युवाहरुको मौन जुलुस
काेडिभ १९ काेराेना भाईरस नियन्त्रणकाे क्षेत्रमा सरकारले काम गर्न नसकेकाे भन्दै युवाहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेका छन् । संयौंको संख्यामा उपस्थित युवाहरूले आइतबार बेलबारीको म...
