गाउँ/समाज
काेराेना उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिँदै बेलबारी बहुउद्देशीय सहकारी
बेलबारी, माेरङ/ काेराेनाले विश्व आक्रान्त भैरहेकाे वेलामा बेलबारी ३ मा रहेकाे बेलबारी बहुउद्देशीय सहकारी संस्थाले बेलबारी नगरपालिकाले संचालनमा ल्याएकाे १५ वेडकाे आईसाेलेसन वाड र कोरोनाको उपचार तथा रोकथाममा सहयाेग पुग...
