गाउँ/समाज
साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको नयाँ समिति, महिला ब्यबशायी पनि संगठित
सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ । केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार...
