स्पोर्ट्स
रेडस्टारले जित्यो स्व. रमेश लामा स्मृति नकआउट फुटबलको उपाधि
बेलबारीमा आयोजित प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि रेडस्टार फुटबल क्लब बिर्तामोडले जितेको छ । आयोजक बेलबारी फुटबल क्लब ए र रेडस्टार फुटबल क्लब बिर्तामोडबिच शनिबार भएको फाइनल खेलमा आयोजक...
