२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

Author Uttari Morang
सोमबार, साउन ०६, २०७६
एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् ।

उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले बेच्ने दुघको मुल्य निर्धाण्रा गर्न गाह्रो भएको थियो । आईतवार बेलबारी नगरपालिकाले सहकारी सस्थालाई एनलाईजर मेसिन हस्तान्तरण गरे पछि उनिहरु जस्तै दुघ ल्याउने ३सय ५० भन्दा वढि कृर्षक खुसि बनेका छन् ।

१ लाख २५ हजार मुल्य बराबरको मेसिन हस्तान्तरण गरीएको मेयर ज्ञानेन्द्र सुवेदिले बताए । उत्त मेसिनले कृर्षकले ल्याएको दुधको शुद्धता र फयाट (चिल्लो ) पदार्थ नापन प्रयोग गर्ने गरीन्छ । मेसिन विग्रिए पछि कृर्षकलाई सहकारीले गाइको ४० देखी ५० र भैसिको ५० देखी ५५ रुपैया प्रति लिटर दिने गरेको थियो । अब मेसिन आयो कृर्षकले समेत दुघको उचित मुल्य पाउछन् सहकारीका सचिव दिनेश गिरीले भने सहकारीलाई पनि फाइदा भयो । उनले भने हामिले आफै दुधको मुल्याकन गर्न पायौ ।

सहकारीमा ३सय ५० लिटर भन्दा वढि दुध सकलन हुन्छ सचिव गिरिले भने यो मेसिनले कृर्षक र सहकारीलाई राहत पुग्छ । मेसिन हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले कृर्षकलाई राहत पुर्याउने खालका कार्यक्रम नगरपालिकाले गर्ने बताए । उनले कृर्षकलाई आधुनिक खेति प्रति आकर्षण गर्ने कार्यक्रम गर्नका लागि आधुनिक औजार समेत बितरण गरेको बताए ।

उनले कृर्षकलाई आधुनिक खेति आकर्षण गर्न गरिव सग नगरपालिका कार्यक्रम नामनै दिएर वोयर बोका वितरण गर्ने कार्यक्रम समेत ल्याएको बताए ।