२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

ईलाका प्रहरी कार्यालय बेलबारीमा नयाँ ईन्स्पेक्टर

Author Uttari Morang
शुक्रबार, भाद्र २८, २०८१
ईलाका प्रहरी कार्यालय बेलबारीमा नयाँ ईन्स्पेक्टर
ईलाका प्रहरी कार्यलय बेलबारीको नेतृत्व सम्हाल्न प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कृष्णबहादुर खत्री आएका छन ।
यसअघिका ईन्स्पेक्टर तेजबहादुर दाहाल आफनो कार्यकाल पुरा गरी बिदा भएका छन ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंले भदौ १७ गते ईन्स्पेक्टर दाहालको सरुवा गर्दै उनको ठाँउमा खत्रीलाई कार्यलय प्रमुखका रुपमा पठाएको थियो ।