पूर्वी नेपाल
धनकुटालाई सौतेलो सन्तान झैँ हेपियो भन्दै कांग्रेसद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे माग
धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी वनाउनुको सट्टा उल्टै उपेक्षा गरिएका कारण विकासको गति रोकिएको र जिल्लामा शुन्यता छाउदै गएको भन्दै नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर वहादुर देउवासंग भ...
