गाउँ/समाज
रेडस्टारद्वारा कक्षा १२ मा नेपाल टप गर्ने विद्यार्थीहरु पुरस्कृत
राष्ट्रिय परीक्षा बोर्डद्वारा भर्खरै प्रकाशित कक्षा १२ को परीक्षामा बोर्ड टप गरेको दावि गर्दै मोरङको पथरीशनिश्चरे—२ स्थित रेडस्टार अंग्रेजी आवासीय माविद्वारा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । ...
