स्पोर्ट्स
मेयर कपको च्याम्पियन भयो सैनिक युवा क्लव झापा, उपबिजेता बन्यो बेलबारी
बेलबारी युवा क्लव मोरङलाई २–१ को अन्तरले हराउदैं सैनिक युव क्लव झापा प्रदेश १ च्याम्पियन बनेको छ । मंगलबार भएको फाईनल खेलमा झापाका रेजित माझीले खेलको एक मिनेटमा खाता खोलेका थिए । मोरङ्ले दोश्रो हापको ६७ औं मिनेटमा सौर...
