कला/संस्कृति
गीतकार तारा पराजुलीको रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक ( भिडियो सहित)
साहित्यकार तथा गीतकार तारा पराजुलीको शब्द रचना रहेको नयाँ गीत ‘सहारा’ सार्वजनिक भएको छ । गीतमा भर्सटाइल गायिका सरु गौतमको स्वर रहेको छ । भिम बीसीको संगीत रहेको गीत दिपक गीरीले छायांकन गरेका छन् । गीतको म्...
