पूर्वी नेपाल
माल्दिभ्स पठाउंँछु भन्दै ५० लाख ठगेर मोरङकी महिला बेपत्ता, श्रम कार्यालयमा उजुरी
वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडार...
