पूर्वी नेपाल
एउटै बिद्यालयका सात शिक्षक एकै पटक अवकास, बिद्यालय सञ्चालनमै समस्या
विवेक मिश्र, बेलबारी, मोरङ / एक सामुदायिक बिद्यालयमा ७ जना शिक्षकले एकै समयमा बिद्यालयवाट अवकास भएपछि पठन पाठन तथा वार्षिक परीक्षा संचालनमा समस्या भएको छ । धिरनाथ सम्फुल विश्वास माध्यमिक बिद्यालय बेलबारी १० का ६ जना अ...
