पूर्वी नेपाल
रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन
मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा नागरीक अडीमर्दन थापाको निधन भएको छ । १ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा निधन भएको परिवारले जनाएका छन् । थापाका तीन छोरा र पाँच वटी छोरी सहि...
