समाचार
पुराण लगाएर उठेको ३८ लाखबाट बेलबारी ९ मा बन्न थाल्यो सामुदायिक भवन, मेयरले गरे शिलान्यास
बेलबारी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवनको सिलान्यास गरिएको छ । थारु कल्याणकारीणी सामुदायिक भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सिल्यान्यास गरेका छन् । थारु कल्याणकारी नगर समिति बेलबारीले बनाउन ...
