समाचार
पुर्वका विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन शुरु
बेलबारी मोरङ / प्रदेश नम्बर १ का झापा, मोरङ,धनकुटा,पाँचथर, ईलाम लगायतका जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । खोप अभियान अन्तरगत बेलबारी र पथरी शनिश्चरे नगरपालिकामा पनि हात्तिपाईले विरुद्धको औषधी खुव...
