समाचार
बेलबारीमा ट्राफिक प्रहरीको आफ्नै भवन बन्दै, निर्माण कार्य अन्तिम चरणमा
मोरङको बेलबारी १ दुर्गामन्दिर छेउमा ट्राफिक प्रहरी कार्यलयको भवन निर्माण भएको छ । ट्राफिक प्रहरीको भवनका लागि अमना सिसौली सामुदायिक वन क्षेत्रमा रहेको ५ कठठा जग्गा प्राप्त भएपछि जग्गा पुर्नका लागि गत बर्ष बेलबारी नगर...
