गाउँ/समाज
भावी योजनाबारे छलफल गर्न डाँस माेरङ्गी सामुदायिक वनले गर्यो याेजना तर्जुमा गोष्ठी
पथरी समाचारदाता / मोरङको पथरीशनिश्चरे- १० स्थित जिरिखिम्तिमा रहेको डांस मोरङगी सामुदायिक वन उपभोक्ता समितिले योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । संस्थाको साधारणसभा नजिकिदै जांदा आगामी भावी योजनाबारे छलफल गर्न संस्थ...
