गाउँ/समाज
यही असोज ५ गतेदेखि हुनेभो प्रथम पथरी शनिश्चरे गोल्डकप
पथरीशनिश्चरे समाचारदाता / यही असोज ५ देखि १६ गतेसम्म प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१ संचालन हुने भएको छ । माेरङ पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हु...
