गाउँ/समाज
बाणिज्य बैँक कर्मचारी संघद्वारा श्री आधारभूत विद्यालयलाई ५० हजारको शैक्षिक सामग्री बितरण
राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपाल, कोशी प्रदेशले बेलबारी नगरपालिका वडा नं.३ मा रहेको श्री आधारभूत विद्यालयलाई ५० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । संघको ३५ औँ वार्षिकोत्सवको अबसर पारेर आइतबार विद्य...
