गाउँ/समाज
आगलागी पीडित व्यवसायीका लागि राहत जुटाउँदै धनकुटा उद्योग बाणिज्य संघ
धनकुटा उद्योग बाणिज्य संघले आज आगलागी पीडित व्यावसायीहरुको लागि धनकुटा बजारमा राहत संकलन अभियान गरेको छ । धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले संचालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमु...
