गाउँ/समाज
वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका
बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ । भुमिहिन तथा सकुम्बासी एवम् अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपा...
