गाउँ/समाज
मतदाता नामावली प्रकाशन तथा अद्यावाधिक गराउँदै धनकुटा नगरपालिका
धनकुटा नगरपालिकाले माघ १५ देखि फाल्गुण २ गतेसम्म मतदाता नामावली प्रकाशन, दावी विरोध, नाम तथा ठेगाना सच्याउने वा अद्यावाधिक गर्ने भएको छ । निर्वाचनका लागि मतदाता अद्यावाधिक गर्ने वारे बुधबार भएको अन्तरक्रिया कार्यक्रमम...
