गाउँ/समाज
खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण ऐन पारित गर्दै सकियो बेलबारीको पाँचौ नगरसभा
उत्तम पोख्रेल/ दुइ वटा ऐनहरु पारीत गर्दै बेलबारी नगरपालिकको पाँचौ नगरशभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण समन्धी ऐन पारीत गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरशभावा...
