गाउँ/समाज
बेलबारीमा हुनेभो मोरङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
मोरङको बेलबारीमा यहि फागुन २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । तिन दिन सम्म संचलन हुने प्रतियोगिताका लागि बेलबारी नगरपालिकका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजक्तोमा संयोजन तथा ब्यबस्थाप...
