प्रमुख
प्रदेश १ मा समुदाय स्तरमै फैलिन थाल्यो कोरोना, मोरङका स्थानीय तहहरुले गरे लकडाउन
पछिल्लो पटक प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४ जना छन् भने सुनसरीमा १९ सहित प्रदेश १ मा ६६ जना संक्रमित थपिएका हुन् । यस्तै, इलाममा १५ जना र झापामा ...
