प्रमुख
मानव सेवा आश्रमद्वारा १० जना सडक मानवको उद्धार
असोज २६ गते काठमाडौंबाट मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको टोलीले १० जनाको उद्धार गरेको छ । आनी छोइङ डोल्मा फाउण्डेसनको सहकार्यमा सडकका बेसहाराहरुको उद्वार गर्न काकट्भिट्टाबाट यात्रा स...
