पूर्वी नेपाल
रमिते सामुदायिक वनमा फेरि प्रेम राईकै नेतृत्व , १९ सदस्यीय कार्यसमिति गठन
केशु बिरही, बेलबारी, माेरङ/ रमिते सामुदायिक वनमा पुन: प्रेमबहादुर राई : राईकाे नेतृत्वमा पुन: १९ सदस्यीय नयाँ कार्यसमिति गठन/ प्रेमबहादुर राईकै नेतृत्वमा पुन: रमिते सामुदायिक वनकाे नयाँ कार्यसमिति चयन भएकाे छ । अध्यक्...
