पूर्वी नेपाल
१२ बर्षपछि बेलबारी प्रहरीले पक्राउ गर्यो वालिका बलात्कार गरी भागेको मान्छे
बाह्र बर्षअघि एक नाबालिकालाई जर्बजस्ती करणी गरी फरार भएका अभियुक्तलाइ इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा हाल सुन्दरहरैचा नगरपालिका ४ मा नाबालिकालाई सामुहिक बलात्क...
