गाउँ/समाज
बेलबारी नगर क्षेत्रमास्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै
बेलबारी नगर क्षेत्रमा पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै गएको छ । नगर अस्पतालमा चेक जाँच तथा उपचार गर्न आएका बिरामीहरुका बिवरणका आधारमा नगर क्षेत्रमा स्वास्थ्य बिमा गर्नेहरु बढ्दै गएको देखिएको हो । अस...
