गीत/साहित्य
हाइकुहरू – तोमनाथ उप्रेती
तोमनाथ उप्रेती १ खरानीमाथि नयाँ सपना उम्रियो उज्यालो भयो। २ जलिसकेका ती सपनालाई फूलझैँ फेरि फुलाऔँ। ३ सहिदको सपना हाम्रो आँखामा बाँचोस् देश अघि बढोस्। ४ युवा आगो होइन अन्धकार हटाउने दीप बनेर। ५ युवा उठेपछि देशको भाग्य...
