पूर्वी नेपाल
संयन्त्र सञ्चार सहकारीको आठौं बार्षिकोत्सब सम्पन्न, पुर्व अध्यक्ष सहित ७ जना सम्मानित
मोरङको बेलबारीस्थित संयन्त्र सञ्चार सहकारी संस्था लि द्वारा सञ्चालित रेडियो बेतनाले आठौं वार्षिकोत्सव मनाएको छ । स्थानीय बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको वार्षिकोत्सव समारोहमा २ जना सञ्चारकर्मी सहित स...
