स्पोर्ट्स
आयोजकले उचाल्यो छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी कपको उपाधि, खेलमा धाँधली भएको आरोप
मोरङ पथरीशनिश्चरेमा आयोजित ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कपको उपाधि आयोजक पथरीशनिश्चरे शिविरले उचालेको छ । आइबार भएको फाइनल खेलमा झापा बेलडागी शिविर (बीवाईसी) लाई १-० गोल अन्तरले पराज...
