कृषि/सहकारी
लालिगुराँस सहकारीको २८ औं साधारणसभा सम्पन्न, रक्तदानबाट ६१ प्रिन्ट रगत संकलन
मोरङ बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले विभिन्न कार्यक्रम गरी २८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको मदन आश्त सांस्कृतिक भवनमा औपचारिक कार्यक्रम गरी संस्थाले २८ औँ साधारणसभ...
