कृषि/सहकारी
लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित
कुशे औंशीको अबसरमा मोरङ बेलबारीस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिक सम्मानसहित बुवाको मुख हेर्ने कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रम गरी लालिगुराँस सहकारीले ७० बर्ष माथिका तीन दर्जन शेयर सदस्य...
