कृषि/सहकारी
सिप सिकेर आत्मनिर्भर बन्दै धनकुटाका एकल महिलाहरु
एकल महिला स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिमबाट धनकुटाका २५ एकल महिला तथा तिनका परिवार लाभान्वित भएका छन् । एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्तरगत...
