पूर्वी नेपाल
पथरीस्थित पञ्चायत माविले बार्षिकोत्सवको अबसरमा गर्नेभो बृहत् विज्ञान प्रदर्शनी
मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय मानिने पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म तिनदिने बृहत विज्ञान प्रर्दशनी हुने भएको छ । विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा बिबिध...
