पूर्वी नेपाल
उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार गर्यो नोबेल अस्पतालले
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उ...
